वार्षिकोत्सवको अवसरमा नबिल बैंकले गर्यो एआईमा आधारित बैंकिङ सेवा विस्तार गर्ने घोषणा
shilapatra.com · Sun Jul 12 12:56:52 GMT 2026

नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित बैंकिङ सेवा विस्तार गर्ने र ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत वित्तीय सेवाको दायरा फराकिलो बनाउने प्रतिबद्धता जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले ग्राहकको विश्वास नै बैंकको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै नबिल बैंकले विगत चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा नवप्रवर्तनको नेतृत्व गर्दै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)