अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजासहित दुई जना भारतीय पक्राउ
ratopati.com · Wed Oct 28 06:57:39 GMT 2026

काठमाडौँ । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुजरात घर भएका २३ वर्षीय भंवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)