युक्रेन युद्धबारे ट्रम्प, पुटिन र सी जिनपिङ वार्ता- चीनलाई कूटनीतिक अवसर कि ठूलो जोखिम ?
lokaantar.com

युक्रेन युद्धको भविष्यबारे छलफल गर्न अमेरिका, रुस र चीनका सर्वोच्च नेताहरूबीच आगामी महिना शेन्जेनमा हुने भनिएको एपेक शिखर सम्मेलनको साइडलाइन बैठकले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ हलचल ल्याएको छ। सन् १९४५ मा भएको ऐतिहासिक 'याल्टा सम्मेलन' को झल्को दिने गरी हुने त्रिपक्षीय बैठकलाई रुसी टिप्पणीकारहरूले 'नयाँ याल्टा' को संज्ञा दिएका हुन् ।
यद्यपि, वासिङ्टन र बेइजिङले यसबारे आधिकारिक पुष्टि गरेका छैनन्, तर युक्रेनको भविष्य तय गर्ने सम्भावित वार्तामा चीनको सहभागितालाई कूटनीतिक रूपमा निकै चासोका साथ हेरिएको द टेलिग्राफ ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)