मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनको बेला नख्खु कारागारबाट फरार भएका निखिल पक्राउ

reportersnepal.com · Wed Oct 28 06:56:53 GMT 2026

काठमाडौं । गत २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २३ वर्षीय निखिल नेपाली छन् । सवारी ज्यान सम्बन्धी मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)