बहुउपयोगी प्रजातिका बिरुवा रोपण
reportersnepal.com · Wed Oct 28 06:56:59 GMT 2026

दमौली (तनहुँ), ११ कात्तिक । जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ ।
कृषि वन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वनको खाली तथा उपयुक्त क्षेत्रमा वृक्षरोपण गर्नुका साथै अन्य सामुदायिक वन र निजी जग्गामा रोपण गर्न मागअनुसार बिरुवा वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)