भागरथीकै विद्यालयका छात्रले बलात्कार र हत्या गरेको स्वीकारेको प्रहरीको दाबी, भोलि सार्वजनिक गरिने
nepallive.com · Tue Feb 16 18:00:00 UTC 2021
धनगढी- बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो। शव फेला परेको १३ दिनपछि प्रहरीले हत्यामा संलग्न रहेका व्यक्तिको पहिचान भएको दाबी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)