मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

के पूर्वसहकर्मी केपी ओली र माधव नेपाल नजिकिएका हुन् ?

farakdhar.com · Mon Aug 28 17:11:07 GMT 2023

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रामक बन्दै गएका छन् । आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरेर कांग्रेसलाई सघाएपछि चिढिएका ओली पछिल्ला दिनमा झनै आक्रामक बनेका हुन् ।

भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, सुन प्रकरणलगायतमा आफ्नालाई जोगाउने, एमालेलाई फसाउने रणनीति लिएको आरोप ओलीले लगाउँदै आएका छन् । पछिल्ला दिनमा उनले प्रधानमन्त्री दाहाल मत्र होइन, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पनि उछितो काढ्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)