जलवायु र भू-विपद् न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य गर्नुपर्छ : मन्त्री श्रेष्ठ
ratopati.com · Wed Oct 28 07:02:53 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधिको प्रयोग र क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)