अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ
reportersnepal.com · Wed Oct 28 07:05:17 GMT 2026

११ कात्तिक, काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित काठमाडौँबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले भारतीय नागरिक भवर गाए र बन्दित पटेललाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)