मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कागजात भन्दै कुरियरमा अमेरिकाबाट गाँजा मगाउने २ भारतीय पक्राउ

clickmandu.com · Wed Oct 28 07:08:22 GMT 2026

काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत कागजात (डकुमेन्ट)को आवरणमा लुकाएर ल्याइएको गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) कोटेश्वरबाट खटिएको विशेष टोलीले १ किलो ३३८ ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)