मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

aarthiknews.com

म्याग्दी। असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो।

नदी किनारका बस्ती, सडक, पुल, विद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्यो। कतिपय बस्ती उजाडिए भने सयौं परिवार विस्थापित भए। वर्षौ लगाएर निर्माण गरिएका पूर्वाधार क्षणभरमै क्षत–विक्षत बने।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)