शुक्लाफाँटामा बढ्दै आन्तरिक पर्यटक बढ्दै
ekantipur.com · Sun Jul 09 16:32:41 GMT 2023
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै गएको छ । कोरोना संक्रमणपछि स्वदेशी पर्यटकको संख्या बढे पनि विदेशी पर्यटक न्यून छन् । चालु आर्थिक वर्षमा निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या ३ हजार ६७ छ । त्यसमा विदेशी २५० जना छन् ।
नेपाली २८ सय १७, सार्क राष्ट्रका १३२ र अन्य देशका ११८ जना पर्यटकले निकुञ्ज अवलोकन गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)