मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करी, त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

kendrabindu.com · Wed Oct 28 07:15:19 GMT 2026

काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत पठाइएको एक किलोभन्दा बढी गाँजासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको गुजरातका २३ वर्षीय भंवर सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)