मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चक्रवात अर्णव भारतमा तटीय क्षेत्रमा बज्रिएपछि 'केही घण्टा स्थिर रह्यो'

bbc.com · Wed Oct 28 07:14:17 GMT 2026

भारतको मौसम विभागले चक्रवात 'अर्णव' आन्ध्र प्रदेशको तटमा बज्रिने प्रक्रिया बुधवार सम्पन्न भएको जनाएको छ।

"निकै भीषण"को सङ्ज्ञा दिइएको र बङ्गालको खाडीमा विकसित उक्त समुद्री आँधी बिहान केही घण्टा "स्थिर रहेको" अधिकारीहरूले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)