मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकाबाट कुरियरमा आएको गाँजासहित दुईजना पक्राउ

nepalpress.com · Wed Oct 28 07:16:04 GMT 2026

काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत ल्याइएको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भावसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)