मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको व्यापार बढ्यो

bishowkhabar.com · Wed Oct 28 07:18:54 GMT 2026

काठमाडौं – तिहार र छठ पर्व नजिकिँदै जाँदा राजविराज बजारमा माटो र बाँसबाट बनेका सामग्रीको माग बढेको छ । पर्वमा पूजाआजाका लागि यस्ता सामग्री आवश्यक पर्ने भएकाले स्थानीय बजारमा तिनको कारोबार बढेको हो ।

तिहारमा प्रयोग गरिने माटोका दियो, कलश र घैला तथा छठ पर्वमा आवश्यक पर्ने बाँसका कोनिया, नाङ्लो र ढाकीलगायत सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)