इरानले भन्यो: एकपक्षीय सम्झौताको युग सकियो
barnanmedia.com · Sun Jul 12 13:12:51 GMT 2026

इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले "एकपक्षीय सम्झौताको युग समाप्त भएको" बताएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संकेत गर्दै उनले एक्समा लेखेका छन्, ‘एकपक्षीय सम्झौताको युग समाप्त भएको छ। हामीले तपाईंलाई आफ्नो वचनमा अडिग रहन भन्यौँ, नत्र परिणाम भोग्न भन्यौँ। वास्तविकता बाहिर आउँदै छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)