तीन महिनामा वाग्मतीको विकास बजेट खर्च तीन प्रतिशत मात्रै
baahrakhari.com · Wed Oct 28 07:30:20 GMT 2026

स्मिता अर्जेल
हेटौँडा । चालु आर्थिक वर्षको पहिलो तीन महिना बितिसक्दा वाग्मती प्रदेश सरकारको विकास बजेट कार्यान्वयनले गति लिन सकेको छैन । आर्थिक वर्ष २०८३/०८४ को असोज मसान्तसम्म प्रदेश सरकारले पुँजीगत बजेटको ३.०७ प्रतिशत मात्रै खर्च गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)