मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्र गम्भीर संकटको भूमरीमा पर्‍यो : रामबहादुर थापा

onlinekhabar.com · Wed Jun 10 11:03:32 GMT 2026

२७ जेठ, काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देश गम्भीर संकटको भूमरीमा फसेकको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको छ । यो संकट दुइटा परिघटनाबाट उत्पन्न भएको हाम्रो ठहर छ,’ बादलले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)