मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोरोना मुक्त भएको कति समयपछि लगाउने खोप ? यस्तो छ विज्ञको सुझाव

khabarhub.com · Thu May 20 00:25:42 GMT 2021

नयाँ दिल्ली(एएनआई)- कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको कति समयपछि खोप लगाउने ?

ठ्याक्कै यति नै समय भन्ने उत्तर कसैसँग छैन । तर भारतीय विज्ञहरूले तीन महिनापछि खोप लिनु राम्रो हुने जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)