प्रधानमन्त्रीले राष्ट्रिय संकटको सिर्जना गरे– बादल
setopati.com · Wed Jun 10 11:13:01 GMT 2026

नेकपा एमाले संसदीय दलका रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिले राष्ट्रिय संकटको स्थिति सिर्जना गरेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा दलको तर्फबाट बोल्दै प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भनेर अभिव्यक्ति दिनु गम्भीर भएको बताउँदै सदनमै आएर सच्याउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रतिनिधि सभा
बालेन शाह