इङ्ल्यान्डको अवे खेलमा पनि उत्कृष्ट नतिजा, युक्रेन भारी अन्तरले पराजित
lokpath.com · Sat Jul 03 21:12:05 GMT 2021
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत अन्तिम क्वार्टर फाइनल खेलमा इङ्ल्यान्डले युक्रेनलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
इटालीको राजधानी रोमस्थित ‘ओलम्पिक स्टेडियम’मा भएको खेलमा इङ्ल्यान्डले शानदार खेल प्रस्तुत गर्यो। पहिलो हाफको शुरुवाती मिनेटदेखि खेलमा हैकम जमाएको इङ्ल्यान्डले अन्तिम मिनेटसम्म पनि त्यस्तै दबदबा बनाई रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)