हारबारे नसोचेको प्रशिक्षक हुमागाईंको दाबी, कप्तान चेम्जोङले झोक्किँदै भने: राष्ट्रिय टोलीमा नआएको होइन, निकालिएको हो
pahilopost.com · Mon Sep 26 16:23:47 GMT 2022
काठमाडौं: नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले जितको लागि खेल्ने र हारबारे नसोचेको बताएका छन्। पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दै गरेका उनले तयारी राम्रो भएको भन्दै जितसँगै नेपालमा दशैँको माहोल राम्रो बनाउन चाहेको बताए।
'खेल जितका लागि खेल्ने हो। त्यसबाहेक के होला भन्ने सोचेको छैन।' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)