मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

ajakoartha.com · Wed Oct 28 07:43:00 GMT 2026

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति हुनुभएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)