बाँझो जग्गा सदुपयोग गर्न ‘भूमि बैंक’ कार्यक्रम सञ्चालन गर्ने तयारी
corporatenepal.com · Sun Jul 12 13:39:19 GMT 2026

नारायणगढ । चितवनको माडी नगरपालिकाले बाँझो खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन, विपन्न र युवा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न ‘भूमि बैंक’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेपछि नगरपालिकाले भूमि बैंकसम्बन्धी कार्यविधि तयार गरी आगामी आर्थिक वर्षदेखि कार्यक्रम लागू गर्ने प्रस्ताव अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)