मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

उल्टो हिँड्दा हुने फाइदा

merolifestyle.com · Sat Feb 26 22:15:00 GMT 2022

शरीरलाई स्वस्थ राख्न धेरै प्रकारका व्यायामहरू गर्न सकिन्छ । विश्वभरका विज्ञहरू हिँड्नुलाई सबैभन्दा राम्रो व्यायाम मान्छन् किनभने यो बच्चादेखि वृद्धसम्म जोसुकैले पनि गर्न सक्छन् । तर के तपाईंलाई एल्टो हिँड्नुका फाइदाहरू बारे थाहा छ ?

सीधा हिँड्नुभन्दा उल्टो हिँड्नु धेरै फाइदाजनक हुन्छ । यसले हाम्रो दिमाग र शरीरबीच राम्रो सन्तुलन सिर्जना गर्दछ । दैनिक २०-३० मिनेट रिभर्स वाक गर्दा मिर्गौला, उच्च रक्तचाप र मधुमेहसम्बन्धी समस्यामा पनि राहत मिल्छ । जानौं यसका फाइदाहरू ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)