जलवायु संकट गहिरिँदै : हरितगृह ग्यासको मात्रा नयाँ रेकर्डमा, शक्तिशाली एल निनोको जोखिम
sutranews.com · Wed Oct 28 07:48:10 GMT 2026

काठमाडौं । जलवायु परिवर्तनको संकट थप गहिरिँदै गएको छ । वायुमण्डलमा तापक्रम बढाउने हरितगृह ग्यासको मात्रा नयाँ रेकर्डमा पुगेपछि विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले पृथ्वीको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)