मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

reportersnepal.com · Wed Oct 28 07:48:55 GMT 2026

सप्तरी, ११ कात्तिक । राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ ।

तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)