मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

ratopati.com · Wed Oct 28 07:52:04 GMT 2026

काठमाडौँ । नेकपा एमालेका मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । बुधबार अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा‍.पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराएका हुन् ।

गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेका अन्य केन्द्रीय कमिटी सदस्यले भने यसअघि नै शपथ लिइसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)