कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
nepalviews.com · Wed Oct 28 07:54:18 GMT 2026

काठमाडौं । कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपबाट डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन् ।
बैंकले उपलब्ध गराएको यो सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा नवीकरण गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)