स्याङ्जामा व्यावसायिक फूलखेती फस्टाउँदै: आयात रोकेर पोखरा र बुटवल निर्यात
lokaantar.com

पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय फूलको व्यावसायिक उत्पादन थालिएको हो ।
अरू अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन शुरू भएपछि फूल तथा माला आयात गर्ने क्रम विस्तारै रोकिँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)