मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अढाई महिनामा दोस्रो पटक विश्वासको मत

gorkhapatraonline.com · Fri Mar 17 00:42:45 GMT 2023

काठमाडौँ, चैत ३ गते ।

करिब अढाई महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा पुनः विश्वासको मत लिने मिति तय भएको छ। चैत ६ गते विश्वासको मत लिने गरी समय तालिका मिलाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्लाई लिखित पत्राचारसमेत गर्नुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)