त्रिभुवन विमानस्थलमा पूर्वाधार छन्, तर उपयोग खै ?
kalakarmi.com · Wed Oct 28 07:56:21 GMT 2026

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन कक्षमा यात्रुको सहज आवागमनका लागि राखिएका विद्युतीय भर्याङ तथा अन्य संरचना खासै प्रयोगमा आएको देखिँदैन ।
यात्रुको आवागमन सहज बनाउन विभिन्न स्थानमा जडान गरिएका उपकरण पूर्ण रूपमा उपयोगमा नआउँदा विमानस्थलका पूर्वाधारको प्रभावकारी उपयोगमाथि प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)