बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा होटल सञ्चालक पक्राउ
lokaantar.com

बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)