मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्री वाग्ले ‘आत्मसमर्पणवाद तथा लम्पसारवाद’बाट ग्रसित भएको पूर्वउपप्रधानमन्त्री भीम रावलको आरोप

clickmandu.com · Wed Oct 28 08:03:56 GMT 2026

काठमाडौं । पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार र अर्थमन्त्री स्वर्णीम वाग्ले ‘आत्मसमर्पणवाद र लम्पसारवाद’बाट ग्रसित भएको गम्भीर आरोप लगाएका छन् ।

नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेले दिएको नेपालमा अब भारतविरोधी राष्ट्रवादको युग सकिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै नेता रावलले रास्वपा र वर्तमान सरकारका गतिविधिहरू राष्ट्रिय हित, स्वाधीनता र भौगोलिक अखण्डताविपरीत रहेको सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)