मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने

rajdhanidaily.com · Sun Jan 29 23:37:02 GMT 2023

काठमाडौं । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार राष्ट्रपति निर्वाचनसहितका विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति आफ्नो प्राथमिकता रहेको भन्दै सहमतिबाटै आगामी राष्ट्रपति चयन गर्नुपर्ने बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)