कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?
nagariknews.nagariknetwork.com · Wed Oct 28 07:56:30 GMT 2026

असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो।
नदी किनारका बस्ती, सडक, पुल, विद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्यो। कतिपय बस्ती उजाडिए भने सयौँ परिवार विस्थापित भए। वर्षौँ लगाएर निर्माण गरिएका पूर्वाधार क्षणभरमै क्षतविक्षत बने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)