ठोरीमा सामान्य हावाहुरी र वर्षामा पनि विद्युत् काटिने समस्या, नागरिकलाई सास्ती
onlinekhabar.com · Sun Jul 12 14:05:43 GMT 2026

२८ असार, ठोरी । पर्साको ठोरी गाउँपालिकामा सामान्य हावाहुरी र वर्षा हुँदा पनि विद्युत् काटिने समस्याका कारण नागरिकहरूले सास्ती भोग्नु परेको छ ।
वर्षौंदेखि यस्तो समस्या दोहोरिँदै आए पनि नेपाल विद्युत् प्राधिकरणले दीर्घकालीन समस्या समाधानमा चासो नदिएको स्थानीय चिरञ्जिवी सापकोटा बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)