मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकाका तीन जिल्लाबाट अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने

hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ । नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन् ।

प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी खिमराज भुसालले आवश्यक उपकरणहरू आउने क्रम जारी रहेको बताउँदै अर्को सातादेखि सेवा सुरु गरिने जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)