मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

baahrakhari.com · Wed Oct 28 08:07:00 GMT 2026

पोखरा । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)