जाजरकोटको पुरानो नाच नाच्दै कलाकार
nepalsamaya.com · Wed Jun 21 22:36:00 GMT 2023
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सदरमुकाममा आयोजना गरेको खुल्ला स्थानीय पौराणिक नाच प्रतियोगितामा भाग लिँदै नलगाड नगरपालिका–८ हल्चौरका सिगारु नाचका कलाकार। सिगारु जाजरकोटको सबैभन्दा पुरानो र उत्कृष्ट नाच रहेको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित: Jun 22, 2023| 04:21. 00 बिहीबार, असार ७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)