सभामुखको हस्तक्षेपले राज्य व्यवस्था समितिको बैठक रोकियो
sutranews.com · Fri Feb 11 16:25:38 GMT 2022
सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको खुलासा भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक सभामुखको हस्तक्षेपका कारण रोकिएको कांग्रेसको आरोप छ ।
मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरुको प्रभावकारिता तथा शान्ति प्रकृयासंग सम्बन्धित निकायका क्रियाकलापहरुलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समितिअहिले सभापति विहीन अवस्थामा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)