शरद ऋतुमा १४१० जनाले लिए आरोहण अनुमति, ३१ करोड ८० लाख राजस्व संकलन
nepalsamaya.com · Wed Oct 28 08:18:00 GMT 2026

काठमाडौं- नेपालका विभिन्न हिमाल आरोहणका लागि यस बर्षको शरद ऋतुमा १४१० जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ। विभागको प्रतिवेदनअनुसार आरोहण अनुमति लिनेमा १ हजार ६९ जना पुरुष र ३४१ जना महिला रहेका छन्। कुल १६१ आरोहण समूहले ४४ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)