मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

LIVE UPDATES : बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार जारी

ratopati.com · Thu Aug 27 04:15:00 GMT 2026

चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ । बुधबार राति ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६५ पुगेको छ भने सडक, विद्युत् आयोजना र खानेपानी जस्ता भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

बाढी प्रभावित र जोखिममा परेकाहरूको सङ्ख्या अत्यधिक भएकाले आज (बिहीबार) बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत हवाई उद्धार सुरु गरिने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)