लुम्बिनी प्रदेशका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा दायर
deshsanchar.com · Wed Oct 28 06:15:37 GMT 2026

दाङ – लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती र प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)