मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

nagariknews.nagariknetwork.com · Wed Oct 28 08:10:46 GMT 2026

राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ।

तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)