सार्वजनिक संस्थाको जागिरमा रहेर दलको जिम्मेवारी लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस
reportersnepal.com · Wed Oct 28 08:26:20 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सरकारी जागीरमा रहेर राजनीतिक दलको जिम्मेवारीमा रहेका कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालामर्फत आज उनले कारबाहीको लागि सिफारिस गरिएका जानकारी दिएका हुन् । उनले कर्मचारीको विवरण भने सार्वजनिक गरेका छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)