मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो

ratopati.com · Wed Jun 10 11:17:51 GMT 2026

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने गलत अभिव्यक्तिको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदसहित नेपाली सेना पनि लागेको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता थापाले राष्ट्रिय स्वाभिमानको प्रश्न सङ्कटका रूपमा आएको भन्दै यसबारे संसद्‌मा आएर प्रधानमन्त्री बालेन शाहले प्रस्ट पार्नुपर्ने अडान दोहोर्‍याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)