नयाँ बजेटबारे यस्ता छन् नेताका प्रतिक्रिया
ratopati.com
आगामी आर्थिक बर्ष २०७९/०८० का लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि विभिन्न दलका नेता तथा सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रतिपक्षी दलहरुले आलोचना गरेका छन् भने सत्तारुढ दलले बजेटको बचाउ गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले चुनावमुखी, वितरणमुखी र परिणाम नदिने बजेट भनेको छ भने सरकार पक्ष दलले बजेट जनमुखी भएको जनताको आवश्यकता अनुसार आएको प्रतिक्रिया जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)