मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री बादी र आईजीपी कार्कीबीच भेट, जातीय भेदभाव र महिला तथा बालबालिकाको संरक्षणबारे छलफल

nagariknews.nagariknetwork.com · Wed Oct 28 08:33:42 GMT 2026

जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)